प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन्। गंगा प्रचण्डकै छोरी पनि हुन्। उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेकी छन्, 'मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको…

Logo