काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको हिमालयन होटलमा बस्दै छ । आफैले बोलाएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवा पार्टीको कुनै पनि बैठकमा सहभागी भएका छैनन्। देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गर्नेछन् । बैठकमा पूर्वपदाधिकारी…