‘म’ केन्द्रित राजनीतिले कम्युनिष्ट सकिए : विष्णु रिजाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७ औं स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी गम्भीर रक्षात्मक अवस्थामा पुगेको भन्दै नेतृत्व र संगठनभित्र आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन्। सामाजिक सञ्जालमा धारणा राख्दै उनले २०४६ सालपछि कम्युनिष्ट आन्दोलन सबैभन्दा बढी संकट, बहस र कमजोर अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै अहिलेको राजनीतिक स्थिति चिन्ताजनक भएको बताएका छन्।…

Logo