काठमाडौं।आज नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा विशेष महत्व बोकेको दिन । नेपालमा कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । आज कै दिन वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो। त्यसैले हरेक वर्ष वैशाख ९ लाई ‘नेकपा स्थापना दिवस’का रूपमा मनाइन्छ ।यो दिन केवल एउटा राजनीतिक दलको…