राष्ट्रिय अनुसन्धान विभागको मुख्य निर्देशकमा कार्की नियुक्त

कर्णाली । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हिजाे बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको जिम्मेवारीमा रहेका कार्कीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका हुन् । निर्देशक कार्की चन्दननाथ नगरपालिका–५ जुम्ला निवासी हुन् । मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको तीन वर्षे पदावधि यही गत भदौ…

Logo