काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्रिपरिषद्मा महाविर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । चर्चाका बीच राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. पुन शिक्षा मन्त्रालयको जिम्मेवारी लिन तयार भएका हुन् । ग्रामीण नेपालमा वायरलेस इन्टरनेट क्रान्ति ल्याउने उनको योगदानले अन्तर्राष्ट्रिय स्तरमा सम्मान कमाएका पुनलाई प्रधानमन्त्री कार्कीले शिक्षा, विज्ञान तथा…