‘एमालेको मञ्चमा युवा नै भेटिँदैनन्, जेनजी त परको कुरा’ -विष्णु रिजाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रमहरूमा युवाहरूको सहभागिता घटेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत पहिले-पहिले कार्यक्रममा भेटिएका बुढापाकाहरूलाई हतार-हतार मञ्चमा लगेर आसनग्रहण गराउने चलन रहेको स्मरण गर्दै उनले अहिले समय परिवर्तन भएको र ती बुढापाकालाई सम्मानपूर्वक मञ्चमा आसन गराउनका लागि पनि कार्यक्रम स्थलमा युवाहरू भेटिनै…

Logo