‘हालकै संविधान मान्ने हो भने संसद पुनःस्थापना हुन्छ, निर्वाचन हुँदैन’ -अधिवक्ता नारायण पौडेल

यतिबेला संविधान कार्यान्वयनको स्थितिमा नै छैन । र पछिल्लो समय जुन विध्वंस भयो, जुन घटना भयो देशमा संविधान अक्षरंश पालना नहुँदाको अवस्था या कार्यान्वयन नहुँदाको अवस्थाले गर्दा नै भएको हो । यसले निकै दुःखी बनाएको छ । हामीले संविधानको कुरा गर्दैगर्दा नेपालको संवैधानिक विकासक्रमको इतिहास हेर्नुपर्छ । करिब प्रत्येक १० वर्षमा संविधान परिवर्तन हुँदै आएको…

Logo