मैले पार्टी छाडेको हुँ, तर परिवर्तनको एजेन्डा छाडेको छैन -सुमना श्रेष्ठ

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले रास्वपा परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरि फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् । आफ्ना शुभचिन्तकहरुले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिंदै उनले भनिन,‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो…

Logo