काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज आफ्नो जन्मदिनको अवसरमा कारागार फर्किने घाेषणा गरेका छन् । कारागार जानुअघि प्रत्यक्ष प्रसारणमा आएर उनले आफूमाथि लागेका आरोप र वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका हुन् । उनले आफ्नो जन्मदिनको उपहार स्वरूप आफैँलाई कारागार पठाएको बताउँदै विगतमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाए । उनले…