विराटनगर । नेकपा (एमाले) र नेपाली कांग्रेस, कोशी प्रदेशले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न र मुलुकलाई शान्तिपूर्ण निकास दिन सबै पक्षलाई आह्वान गरेका छन्। एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले जारी गरेकाे संयुक्त विज्ञप्तिमा जनताको अधिकार, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त…