काठमाडौं । जेनजी आन्दोलनका क्रममा एमाले सांसद् तथा गायिका कोमल वलीको दाङ स्थीत सञ्चालन रहेको होटलमा समेत आगजनी गरिएको छ । विहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन—जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् । उनले अगाडि भनेकी…