काठमाडौं । जेनजी पुस्ताकाे आन्दोलनले नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ मोड ल्याएको छ । जेनजी आन्दोलनको नेतृत्वमा युवाहरूले देशको भविष्यलाई नयाँ दिशा दिएका छन्, र काठमाडौंका मेयर बालेन शाहलाई देशको नेतृत्व गर्ने सम्भावित नेताको रूपमा हेरिएकाे छ । आन्दोलन उग्र बनेपछि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि यो आन्दोलनले ठूलो विजय हासिल गरेको छ…