प्रधानमन्त्री ओलीले डाके सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेकी छन् । देशभर जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री ओलीले बैठक ६ बजे बैठक बाेलाएकी हुन् । एक अपिल जारी गर्दै उनले भनेकी छन्, ‘कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो । उत्पन्न परिस्थितिको मूल्याङ्कन…

Logo