काठमाडौं । सोमबारको प्रदर्शनपछि तनावग्रसत बनेको काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि आज बिहानैदेखि फेरि नाराबाजी सुरु भएको छ । युवाहरुले संसद भवनको मूल गेटअगाडि भेला भएर प्रधानमन्त्री र सरकारविरूद्ध नाराबाजी गरिरहेका छन्। इदपी जल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र…