प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीहरुको आन्दोलन उग्र बनेसँगै उनले राजीनामा दिएका हुन् । सोमबार मात्रै १९ जना प्रदर्शनकारी मारिएका थिए । आज देशभर नेताहरुको घर र पार्टी कार्यालयमा आगजनी गरेका छन् । विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका उनले संविधानसम्मत्…

Logo