कागेश्वरी मनोहरालाई अव्वल नगरपालिका बनाउने मेयर कार्कीको प्रतिबद्धता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गरी लैजाने आफ्नो चाहना रहेको बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वार्ड नम्वर ९ स्थित शिव सुन्दर टोल सुधार सेवा समाजको सातौ वार्षिक साधारण सभालाई आज कांडाघारीमा उद्घाटन सहित संवोधन गर्दै मेयर कार्कीले सो कुरा बताएका हुन् । शिक्षा, स्वास्थ्य, पिउने पानी,…

Logo