प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा रहेका भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटको तस्बिर मोदीले आफ्नो ट्विटरमार्फत सार्वजनिक गर्दै भनेका छन्, ‘थियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’ शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली हाल चीन…

Logo