काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका लागि स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै त्यसका लागि बढीभन्दा बढी योग्य चिकित्सकको आवश्यकता पर्ने उल्लेख गरेका छन् । प्रजातन्त्रवादी चिकित्सक सङ्घद्वारा आयोजित वार्षिक भेलालाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रका लागि चिकित्सक नभई नहुने र चिकित्सकको आवश्यकता सबै ठाउँमा रहेको बताएका हुन् । उनले भने,…