कांग्रेससँगकाे गठबन्धन कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन -उपप्रधानमन्त्री पौडेल

तानसेन (पाल्पा) । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नीतिगत पृष्ठभूमि र साझा कार्यक्रमका आधारमा संसद्का दुई ठूला दलबीच सहयात्रा भइरहेको बताएका हुन् । यो सहयात्रा २०८४को आमनिर्वाचनसम्म कायम रहने उपप्रधानमन्त्री पौडेलको…

Logo