एमालेले आन्दोलनका कार्यक्रम परिमार्जन गर्दै रचनात्मक गतिविधिमा केन्द्रित गर्ने निर्णय

काठमाडौं। नेकपा (एमाले) ले आफ्नो आन्दोलनका कार्यक्रम संशोधन गरेको छ। पार्टी केन्द्रीय समिति बैठकले पूर्वनिर्धारित विरोध कार्यक्रमलाई परिमार्जन गर्दै अब आन्दोलनलाई थप रचनात्मक स्वरूपमा अघि बढाउने निर्णय गरेको हो। महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पार्टी स्थापना दिवसलाई विभिन्न रचनात्मक कार्यक्रममार्फत मनाउने निर्णय गरेको छ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, यही वैशाख…

Logo