प्रधानमन्त्री बालेनले पाए वारेस राख्ने सुविधा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूविरुद्ध दर्ता गरिएको अदालतको अवहेलना मुद्दामा वारेस अनुमति पाएका छन् । उनले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले मुद्दामा वारेस राख्ने सुविधा प्रदान गरेको हो । प्रधानमन्त्री बालेनले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै कार्यव्यस्तता देखाएर वारेस अनुमतिका निम्ति निवेदन दिएका थिए…

Logo