बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

काठमाडौँ । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाठकले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत उपसभामुख अप्सरा चापागाईलाई आधिकारिक पत्र पठाएका हुन् । सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम आज बुधबार राजीनामा दिए । गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति…

Logo