बढ्दाे प्रदूषणबाट बच्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिन मन्त्रालयको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा बढिरहेको वातावरण प्रदूषण नियन्त्रणका लागि सहरी विकास मन्त्रालयमा छलफल भएको छ । आज भएको सरोकारवाला र विज्ञहरूसँगको छलफलमा काठमाडौं उपत्यकामा दैनिक बढिरहेको प्रदूषण नियन्त्रणका लागि हस्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा छलफल भएको कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले जानकारी दिए । साथै जोर–बिजोर गरेर सवारी साधन चलाउन…

Logo