नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य हुँदै

काठमाडौं । नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य भईरहेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनःनिर्माण, सरसफाई तथा रंगरोगनको काम भईरहेको हो । क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा वृत्तलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप यो कार्य भइरहेको प्रहरीले बताएको…

Logo