हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडाको गौरीटार रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार बिहान हेटौँडा– ६ स्थित गौरीटारमा निर्माणाधीन रङ्गशालाको निरीक्षण गरेका हुन् । मन्त्री महर्जनले गौरीटार रङ्गशालामा निर्माणाधीन क्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरीक्षण गरेका हुन् । मन्त्री महर्जनले गत वैशाखमा शिलान्यास गरिएको क्रिकेट रङ्गशाला…