धामीगाउँकी एक महिला तीन दिनदेखि बेपत्ता

बैतडी । डिलाशैनी एक महिला विगत तीन दिनदेखि बेपत्ता भएकी छिन्। डिलासैनी गाउँपालिका-७ धामीगाउँ स्थायी ठेगाना भएकी ३२ वर्षिया धिरा बिष्ट बेपत्ता भएकी हुन्। स्थानीय बजार गोकुलेश्वर पैसा लिन जान्छु भनेर घरबाट हिँडेकी बिष्ट विगत तीनदेखि सम्पर्कविहीन भएको उनका आफन्त दिलेन्द्र धामीले जानकारी दिएका छन्। उनले भने, ‘घरबाट पैसा लिन्छु भनेर जानुभएको कुरा उहाँको श्रीमानले…

Logo