काठमाडौं । पूर्वमन्त्री जितेन्द्रनारायण देवले चौथोपटक नेकपा एमाले परित्याग गरेका छन् । सोमबार सप्तरीमा पत्रकार सम्मेलन गरेर देवले छोटो समयको एमालेसँगको पुनर्मिलन फेरि परित्याग गरेका हुन् । तत्कालीन नेकपा मानन्धर समूहबाट राजनीति थालेका जितेन्द्र देव नेकपा एमालेको केन्द्रीय सदस्य,नागरिकता जाँचबुझ आयोगको अध्यक्षजस्ता जिम्मेवारीमा रहेका थिए ।एमाले फुटेर माले बनेपछि वामदेव गौतमसँगै लागेका देव २०५८ मा…