जनकपुरधाममा धुमधामका साथ हनुमान जयन्ती मनाइँदै

जनकपुर। जनकपुरधाममा धुमधामका साथ श्री हनुमान जयन्ती मनाइँदै छ । हनुमान जयन्तीको अवसरमा आज जनकपुरधाममा शोभायात्रा निकालिएको छ । मिथिलाञ्चल सांस्कृतिक कलापरिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेशनबाट शोभायात्रा निकालेको छ । आजैको दिनमा हनुमानको जन्म भएको मान्यता रहेको छ । लक्ष्मी पुजाको १ दिन पहिला हनुमान जयन्ती मनाउने परम्परा अनुसार १५ वर्षदेखि जनकपुरधाममा भब्यताका साथ आफूहरुले जयन्ती…

Logo