हुम्लाको उच्च भेगमा हिमपात, वर्षाका कारण सिमकोट उडान अवरुद्ध

हुम्ला । हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ । सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताए । सोमबार दिउँसोदेखि हल्का वर्षा भएकामा आज बिहान हिमपात भएको लामाले जानकारी दिएका छन्। हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ ।…

Logo