गण्डकीमा सडक विस्तार उच्च प्राथमिकतामा

म्याग्दी । गण्डकी प्रदेश सरकारले पछिल्लो १ वर्षमा २ सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न भएका क्रमगत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा गत…

Logo