सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिने

काठमाडौं । एकीकृत समाजवादीबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले भोलि(बिहीबार) विश्वासको मत लिने भएका छन्। एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी(नाउपा)को समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले भोलि विश्वासको मत लिने भएका हुन्। उनलाई विश्वासको मत दिन यसअगाडि हिच्किचाएको एमालेले विश्वासको मत दिने तयारी गरेसँगै मुख्यमन्त्री सोडारीले पनि भोलिका लागि विश्वासको मत लिने तयारी गरेका हुन्।…

Logo