भानुमार्ग ट्रयाक खुलेको ३३ वर्षमा पनि काम भएन

तनहुँ । आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्ग ट्रयाक खुलेको झण्डै ३३ वर्ष बित्दा पनि पूरा भएको छैन । विसं २०४९ मा कृषि उपज बजारसम्म पुर्याउने उद्देश्यले उक्त ट्रयाक खोलिएको भए पनि भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारबाट ठूलो ढुङ्गासम्मको करिब १० किलोमिटर खण्ड स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । स्थानीय कुवेर खनालले…

Logo