बैतडी । आगलागीबाट बैतडीमा करिब डेढ करोडको क्षति भएको छ । चालू आर्थिक वर्षको हालसम्मको अवधिमा भएका आगलागीका घटनाबाट रु एक करोड ३४ लाख, ९९ हजार पाँच सय बराबरको क्षति भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । उनले भने,“चालू आर्थिक वर्षको साउन महिनादेखि हालसम्म १२ वटा आगलागीका घटना भएका छन्, यी…