बाजुरा । बाजुरामा बेपत्ता महिला मृत फेला परेकी छन् । जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ वर्षकी लाल चना बुढा (शाही) बेपत्ता भएको करिब १० दिन पछि मृत भेटिएकी हुन् । श्रीमान्सँग झैँ-झगडा भई २०८३ वैशाख २६ गते घर बाट माइतीघर जान्छु भनी गएकी शाही माइतीघर पनि नगई बेपत्ता भएकी थिइन्…