आजको मौसमः तराईमा बाक्लाे हुस्सु लाग्ने

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक…

Logo