अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति पक्राउ

अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।  प्रहरीले  दक्षिणकाली नगरपालिका–५, नारायणथानबाट अमेरिकन डलरसँग सटही गर्ने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ निगालेका कुमार तामाङ भनिने हस्तबहादुर तामाङलाई पक्राउ गरेको हो।  तामाङले गोदावरी नगरपालिका–९ का विजय कुँवरलाई ठगेका थिए। तामाङले आफूसँग ८ हजार डलर रहेको भन्दै नेपाली पाँच लाख रुपैयाँ दिए सो…

Logo