पूर्वडीआईजी महेश विक्रम शाह भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् । बुधबार विशेष अदालतले भ्रष्टाचार आरोपमा मदन पुरस्कार विजेतासमेत रहेका पूर्वडीआईजी शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनलाई बिगो र बिगो बमोजिम जरिवाना…