काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । आज उपत्यकाको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । आगामी केही दिनमा काठमाडौसहित देशभरिको तापक्रम घट्ने मौसमविद्ले जनाएका छन् । आगामी दुई साता देशभरिको न्यूनतम तापक्रम घट्ने जनाइएको छ । न्यूनतम तापक्रम घटेसँगै जाडो बढ्ने छ । तराईका क्षेत्रहरुमा बिहान बाक्लो कुइरो…