ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा ज्यान गुमाएका दुई युवाको शव गृहजिल्ला ल्याइएको छ । परिवार र सरकारबीच चारबुँदे सहमति भएसँगै आन्दोलनको क्रममा ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको शव नेपाली सेनाको हेलिकप्टरमार्फत गृहजिल्ला ल्याइएको हो । मङ्गलवार काठमाडौँबाट स्काई ट्रकमार्फत शाह र रावतको शव सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट पहिले रावतको शव दैलेखमा…