मुस्ताङबाट ४ हजार ३ सय ९१ केजी फोहर पोखरा पठाइयो

मुस्ताङ। चालु आर्थिक वर्षको छ महिनामा मुस्ताङबाट ४ हजार ३ सय ९१ केजी फोहरमैला जिल्ला बाहिर पठाइएको छ। वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा सङ्कलित फोहर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले (एक्याप) जोमसोममार्फत पोखरा पठाएको हो। एक्याप जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताका अनुसार, समुदायले सङ्कलन गरेको नकुहिने प्लास्टिक फोहर पुनः प्रयोगका लागि पोखरास्थित प्रशोधन केन्द्रमा पठाइएको छ।…

Logo