काठमाडौँ। कोका–कोला र क्रिएसनको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसरमा ‘सफा गरौं’ पहल सुरु गरिएको छ । महाशिवरात्रि अघि ११ फेब्रुअरी २०२६ उद्घाटन गरिएको यस अभियानले दिगो वातावरण संरक्षण, फोहोर व्यवस्थापन र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिने उद्देश्य राखेको छ। अभियान महाशिवरात्रिको पाँच दिन अघि र पाँच दिन पछि, लगातार १० दिन सञ्चालन हुनेछ । यसले मन्दिर परिसरमा…