जलजलाका १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु गरेका छौं : उपाध्यक्ष आचार्य

पर्वत। पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई व्यवस्थित गर्न पूर्वाधार निर्माण सुरु गरेको छ। सङ्घीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ स्थानका शवदाहस्थलमा पूर्वाधार निर्माण गरी व्यवस्थित बनाउन लागेको हो। जलजलाका अधिकांश शवदाहस्थल कालीगण्डकी नदी किनारमा रहेका छन्। लेकफाँट, वनमडे, डाँडाकटेरी, लोप्रे, कुवापानी, बनौलगायत जनजाति बस्ती नजिकका घाटहरूलाई पनि व्यवस्थित बनाइने भएको छ। रु…

Logo