७१ बर्षीया वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरी गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ का करिब २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३…

Logo