सुदूरपश्चिम प्रदेशमा गएका दुई ठूला भूकम्पका कारण ठुलो भौतिक क्षति भएको छ । भूकम्पले बझाङका धेरै घर, विद्यालय ,सडक तथा भौतिक संरचनामा क्षति पुगेको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्प गएको २६ मिनेटपछि ३ बजेर…