धोबी खोलाले नाघ्न थाल्यो सडक, अनामनगर क्षेत्र बाढीको जोखिममा

गए रातिदेखि अविरल परेको पानीका कारण काठमाडौँको धोबी खोलाले जल सतह पार गरेर सडकसमेत नाघ्न थालेको छ। नदी किनारका घरहरू डुबानमा परेको स्थानीयले बताएका छन्। अहिले त्यस क्षेत्रमा निरन्तर वर्षात् भइरहेको छ। अनामनगर क्षेत्रमा धोबी खोलाले जल सतह पार गरिसकेकाले बाढीको जोखिम बढेको छ। विष्णुमती, मनोहरा लगायतमा जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र…

Logo