आवाजविहीनहरुको लागि आवाज बुलन्द गर्ने थलो बन्दै माइतीघर मण्डला

माइतीघर मण्डला आवाजविहीनहरुको आवाजबुलन्द गर्ने थलो बन्दै आएको छ । घर झगडादेखि राष्ट्रको सीमा मिचिएकोसम्म मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सबैजनाले यसै माइतीघरलाई चुन्दै आएका छन् । माइतीघर यति व्यस्त बन्न थालेको छ यसले अब २४सै घण्टा फुर्सद नपाउने भएको छ ।  माइतीघरमा अहिले भान्साघर, सुत्ने ओछ्यानदेखि अस्थायी शौचालयको निर्माण समेत गरिएको छ । पानीपर्दा ओत…

Logo