सिजन मिडिया आफ्नो १५औँ स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौँमा एशियाली देशका सफल व्यवसायिक व्यक्तिहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौँथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने भएकाे छ। सामाजिक, राजनीतिक, साँस्कृतिक,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने…