जङ्गली च्याउ खाएकाे केही समयमै छोराको मृत्यु, आमा अस्पतालमा

जङ्गली च्याउ खाँदा एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् ।  विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ । आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही…

Logo