जानकी मन्दिरमा अश्लिल टिकटक भिडियो बनाउने युवक पक्राउ

प्रहरीले जानकी मन्दिरको विवाहमण्डपमा अश्लिल टिकटक भिडियो बनाउने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका -६ पोखरभिण्डा बस्ने १८ वर्षिया अनिरूद्र यादव रहेका छन् । केहीदिन अगाडी जानकी मन्दिरको छेउमा रेहेको विवाहमण्डव (मडवा)मा एक जोडि युवक र युवतीले अश्लिल ढंगले भिडियो बनाई टिकटकमा अपलोड गरेपछि सामाजिक सञ्जालमा व्यापक बिरोध भएको थियो ।…

Logo